योजनास्थल
Romanized: yojanaasthala, yojanaasthal, yojanasthal, yojanaashthala
योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ।
२.
योजना चल्दै गरेको ठाउँ; योजनाक्षेत्र।