योजनाविद्

Romanized: yojanaavid, yojanaawid, yojanawid, yojanaabid

योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजना तर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजना तर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको।
२.
(नाम) योजना तर्जुमा गर्न जान्ने व्यक्ति।
३.
योजना आयोगको सदस्य।

सम्बन्धित शब्दहरू