अनाविद्ध
Romanized: anaaviddha, anaaviddh, anaawiddha, anaviddh
नबिझेको; नघोचिएको; घाउचोट नलागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नबिझेको; नघोचिएको; घाउचोट नलागेको।
२.
वचनबाण नपरेको; चोट नपरेको; आविद्ध नभएको; नछेडिएको।