आविद्ध

Romanized: aaviddha, aaviddh, aawiddha, aviddh

खोपिएको; रोपिएको; प्वाल पारिएको; छेडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
खोपिएको; रोपिएको; प्वाल पारिएको; छेडिएको।

सम्बन्धित शब्दहरू