विद्ध

Romanized: viddh, widdha, widdh, biddha

प्वाल पारिएको, छेद गराइएको; छेडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्वाल पारिएको, छेद गराइएको; छेडिएको।
२.
घाइते; अङ्गभङ्ग भएको; आहत।
३.
टाँसिएको; जडिएको।

सम्बन्धित शब्दहरू