विद्‌ध

Romanized: viddh, widdha, widdh, biddha

घाइते; अङ्गभङ्ग भएको; आहत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घाइते; अङ्गभङ्ग भएको; आहत।
२.
टाँसिएको; जडिएको।
३.
प्वाल पारिएको; छेद गराइएको; छेडिएको।

सम्बन्धित शब्दहरू