यौनरोग

Romanized: yaunarog, yaunaroga

योनि वा जननेन्द्रियमा हुने रोग; सम्भोगसम्बन्धी विकारबाट हुने रोग; यौनबाट उत्पन्न मानसिक विकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योनि वा जननेन्द्रियमा हुने रोग; सम्भोगसम्बन्धी विकारबाट हुने रोग; यौनबाट उत्पन्न मानसिक विकार।

सम्बन्धित शब्दहरू