रउस्याइनु

Romanized: rausyaainu, raushyaainu, raushyainu, rausyainu

रउस गर्न लगाइनु; उमङ्गित तुल्याइनु; जोस्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [रउसी+याइ+नु]

1
रउस गर्न लगाइनु; उमङ्गित तुल्याइनु; जोस्याइनु।

सम्बन्धित शब्दहरू