रउस्याउनु
Romanized: rausyaaunu, raushyaaunu, raushyaunu, rausyaunu
रउसिने तुल्याउनु; जोस्याइनु; रमाइलो गर्न लगाउनु; रौस्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [रउसी+याउ+नु]
1
रउसिने तुल्याउनु; जोस्याइनु; रमाइलो गर्न लगाउनु; रौस्याउनु।