रएल्नु

Romanized: raelnu

पिठोलाई बग्ने तरल घोल बनाउने हिसाबले पानी लगाई फिट्नु; कुनै पनि चिजलाई पातलो घोल बनाउन फिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
पिठोलाई बग्ने तरल घोल बनाउने हिसाबले पानी लगाई फिट्नु; कुनै पनि चिजलाई पातलो घोल बनाउन फिट्नु।

सम्बन्धित शब्दहरू