रक्तकाश
Romanized: raktakaasha, raktakaash, raktakasha, raktakaasa
खोक्दा फोक्सोबाट रगत निस्की थुक, खकार रङ्गिने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खोक्दा फोक्सोबाट रगत निस्की थुक, खकार रङ्गिने एक रोग।