रक्तक्षय
Romanized: raktakshaya, raktakshay, raktaksay, raktaksaya
रगत घट्दै वा सुक्दै जाने रोग वा विकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रगत घट्दै वा सुक्दै जाने रोग वा विकार।
२.
रगतको कमी; रगतको खती।
३.
रगतको बगाइ; रक्तस्राव; यक्ष्मा वा क्षयरोग।