रक्तनाडी

Romanized: raktanaadi, raktanaadee, raktanadee, raktanadii

जिउभर रगत चलाउने वा रक्तसञ्चार गर्ने नसा; रक्तवाहिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जिउभर रगत चलाउने वा रक्तसञ्चार गर्ने नसा; रक्तवाहिनी।

सम्बन्धित शब्दहरू