रक्तवाही

Romanized: raktavaahi, raktawaahi, raktawahi, raktavaahee

रगत बहने; रगत प्रवाह गर्ने; रगतको वाहक; रक्तसञ्चारिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रगत बहने; रगत प्रवाह गर्ने; रगतको वाहक; रक्तसञ्चारिणी।

सम्बन्धित शब्दहरू