कुन्तवाही
Romanized: kuntavaahi, kuntawaahi, kuntawahi, kuntavaahee
देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीमा अघिपछि भाला लिएर हिँड्ने अनुचर; रिसल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीमा अघिपछि भाला लिएर हिँड्ने अनुचर; रिसल्ला।