रक्तशोषक
Romanized: raktashoshaka, raktashoshak, raktashosaka, raktasoshaka
जुको, उडुस, लामखुट्टे, डाँस आदि रगत चुस्ने जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जुको, उडुस, लामखुट्टे, डाँस आदि रगत चुस्ने जीव।
२.
रगत चुसाहा; अर्काको शोषण गर्ने।