रक्तशोषण
Romanized: raktashoshana, raktashoshan, raktashosana, raktasoshana
अर्काको मिहिनेत र कमाइ दाउपेच गरेर हात पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको मिहिनेत र कमाइ दाउपेच गरेर हात पार्ने काम।
२.
अर्काको रगत पिउने काम।