रक्तहीन
Romanized: raktahin, raktaheena, raktaheen, raktahiin
कसैको पनि रगत नबगेको; शान्तिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रक्त+हीन]
१.
कसैको पनि रगत नबगेको; शान्तिपूर्ण।
२.
शरीरमा रगत नभएको; अनुहारमा रातोपिरोपन नभएको।