रक्ती
Romanized: raktee, raktii, rakti
रगत; रुधिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रक्त+ई]
१.
रगत; रुधिर।
२.
खसी आदि काट्दा आउने रगत।
३.
(विशेषण)
रगतको मैं (रङ)।