रक्तमत्त
Romanized: raktamatt, raktamatta
रगत पिएर मात्तिएको; रगतले मात्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रगत पिएर मात्तिएको; रगतले मात्तिएको।
२.
रगत चुसेर मात्तिएको।