रक्चिनु
Romanized: rakchinu, rakcinu
खैँचनु; लतार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खैँचनु; लतार्नु।
२.
बिहा गर्नका निम्ति हात समातेर तान्नु।