रक्तमुखी
Romanized: raktamukhee, raktamukhii, raktamukhi
रगतले लतपतिएको मुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रगतले लतपतिएको मुख भएको।
२.
रातो मुख भएको।