रक्तेलो
Romanized: raktelo
गर्भबाट भर्खर पैदा भएको शिशु; सालनालसितैको बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रक्त+एलो]
1
गर्भबाट भर्खर पैदा भएको शिशु; सालनालसितैको बालक।