रक्त्योल
Romanized: raktyol, raktyola
रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रक्तावली]
१.
रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय।
२.
(नाम)
रगतको पोखरी।