रक्साल
Romanized: raksaala, raksaal, raksal, rakshaala
कुनै देवदेवीलाई इच्छासिद्धि भएमा जप, होम, बलि आदि गर्न गरिने कबोल; भाकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रक्षा+आल]
1
कुनै देवदेवीलाई इच्छासिद्धि भएमा जप, होम, बलि आदि गर्न गरिने कबोल; भाकल।