रखौटो

Romanized: rakhauto

आफ्नो पति छँदाछँदै गोप्य रूपमा बनाइएको अर्को लोग्ने; नाठो; लकुवा लोग्ने; जार; त्यस्तो व्यक्तिलाई साह्रै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [राख+ओटो]

१.
आफ्नो पति छँदाछँदै गोप्य रूपमा बनाइएको अर्को लोग्ने; नाठो; लकुवा लोग्ने; जार; त्यस्तो व्यक्तिलाई साह्रै अपमान गरेर भनिँदाको शब्द।
२.
जगेडा वा लुकाएर राखिएको वस्तु वा प्राणी; नोकर; दलाल।
३.
रखौटे।

सम्बन्धित शब्दहरू