रखौटे

Romanized: rakhaute

गुप्त रूपले सम्बन्ध राखेको (नाठो, लोग्ने)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [राख्+औटे]

१.
गुप्त रूपले सम्बन्ध राखेको (नाठो, लोग्ने)।
२.
ल्याइते; रखौटी (स्वास्नी)।
३.
(नाम) दलाल; अहौटे; नोकर।

सम्बन्धित शब्दहरू