लखौटे

Romanized: lakhaute

धेरै स्त्रीसँग यौनसम्बन्ध राख्ने; फुँडो; रन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [लाख+औटे]

1
धेरै स्त्रीसँग यौनसम्बन्ध राख्ने; फुँडो; रन्डो।

सम्बन्धित शब्दहरू