लखौटी
Romanized: lakhautee, lakhautii, lakhauti
वेश्या; कुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाख+औटी]
१.
वेश्या; कुँडी।
२.
ल्याइते स्वास्नी।