रगनी

Romanized: raganee, raganii, ragani

ढाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [को.]

१.
ढाँड।
२.
पहिरोले छियाछिया परेको भूमि।

सम्बन्धित शब्दहरू