रगरग

Romanized: ragarag, ragaraga

मसिना कीटाणु, सर्प, खजुरा आदि हिँडे मैंझै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल रग्+अ (द्वि.)]

१.
मसिना कीटाणु, सर्प, खजुरा आदि हिँडे मैंझै गरी।
२.
बालकहरूले चकचक गरेसरि; रगरगी; रगरगती।
३.
(नाम) त्यस प्रकारको हिँडाइ वा चकचक।

सम्बन्धित शब्दहरू