रगरगे
Romanized: ragarage
रगरग गर्ने; चन्चले; चकचके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रगरग+ए]
1
रगरग गर्ने; चन्चले; चकचके।