रङबिरङ

Romanized: rangabiranga, rangabirang, ranabiranga, rangabirana

अनेकौं रङका (वस्तुहरू)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रङ्ग+विरङ्ग]

१.
अनेकौं रङका (वस्तुहरू)।
२.
थरीथरीका; किसिम किसिमका।
३.
धेरै किसिमका रङले युक्त।

सम्बन्धित शब्दहरू