रजवाडा

Romanized: rajavaadaa, rajavaada, rajavadaa, rajawaadaa

सानोतिनो क्षेत्र वा अधिकार भएको राजा; रजौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राजवाटिका]

१.
सानोतिनो क्षेत्र वा अधिकार भएको राजा; रजौटो।
२.
राजाका अधीनका सानातिना राज्य; करद राज्य; उपराज्य।

सम्बन्धित शब्दहरू