रजबाडा
Romanized: rajabaadaa, rajabaada, rajabadaa, rajabaad
राजखान्दान; रजबार; राजघरान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [राजा+बाडा]
१.
राजखान्दान; रजबार; राजघरान।
२.
राजाका अधीनका सानातिना राज्य; सानो राज्य, रजौटाको क्षेत्र; करद राज्य; उपराज्य।
३.
राजाहरू बसेको इलाका; राजाको अधीनमा रहेको क्षेत्र।
४.
सानो क्षेत्र वा अधिकार भएको राजा; रजौटो।