रजबाम
Romanized: rajabaama, rajabaam, rajabam, rajabama
टाउको ठुलो हुने एक खालको बाम माछो; ठुलो बाम माछाको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रज+बाम]
1
टाउको ठुलो हुने एक खालको बाम माछो; ठुलो बाम माछाको एक जात।