बाम

Romanized: baama, baam, bam, bama

बाम (baama) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बाम(१)

1.
ना. [सं. वर्मि] झलक्क हेर्दा सर्पजस्तो देखिने एक जातको माछो।

बाम(२)

1.
वि. [सं. वाम] बायाँ; बाउँ।

बाम(३)

1.
ना. देव्रे हातले बजाइने तबला।

सम्बन्धित शब्दहरू