रजबार
Romanized: rajabaara, rajabaar, rajabar, rajabara
सानातिना राज्यको राजा; बाइसे-चौबिसेजस्ता राज्यका राजा; रजौटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रजबाडा]
१.
सानातिना राज्यको राजा; बाइसे-चौबिसेजस्ता राज्यका राजा; रजौटा।
२.
राजघराना; राजखानदान।
३.
रजबाडा।