गजबार
Romanized: gajabaara, gajabaar, gajabar, gajabara
गजबार (gajabaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गजबार(१)
(नाम [फारसी गज संस्कृत वारण])
1.
ढोका बन्द गर्न गारैमा जडिएको लामो गर्ने आग्लो; बिरेआग्लो।
गजबार(२)
(नाम)
1.
विशेष गरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटका रूपमा प्रयोग गरिने हरियो रङ्गका लामा-लामा गुँड आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा घोच्ने काँडा भएको ठुलाठुला भयाङ हुने र त्यसै भ्याङबाट निस्किएको टुसो बढी फुटेर फलसमेत लाग्ने एक थरी बुटो।