गजब
Romanized: gajab, gajaba
विशेष किसिमको; अनौठो; विलक्षण; अद्भुत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
विशेष किसिमको; अनौठो; विलक्षण; अद्भुत ।
२.
(नाम)
आश्चर्य; छक्क।