अखबार

Romanized: akhabaara, akhabaar, akhabar, akhabara

दैनिक, साप्ताहिक आदि निश्चित समयमा निस्किने खबरका साथै सम्पादकीय, टिप्पणी, लेख, विज्ञापन आदि छापिएको कागत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
दैनिक, साप्ताहिक आदि निश्चित समयमा निस्किने खबरका साथै सम्पादकीय, टिप्पणी, लेख, विज्ञापन आदि छापिएको कागत; खबरकागत; समाचारपत्र।

सम्बन्धित शब्दहरू