रजबाधा
Romanized: rajabaadhaa, rajabaadha, rajabadhaa, rajabaadh
राज्य वा सरकारले ऋण लिएबापत धितो राखेको जमिन वा वस्तु; सरकारले धरौटी राखेको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राजबन्ध+आ]
1
राज्य वा सरकारले ऋण लिएबापत धितो राखेको जमिन वा वस्तु; सरकारले धरौटी राखेको वस्तु।