पिरबाधा
Romanized: pirabaadhaa, pirabaadha, pirabadhaa, pirabaadh
दु:ख, चिन्ता आदिका कारण जीवनमार्गमा आइपरेको बाधा; कुनै काम वा विषयमा परिआउने असुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दु:ख, चिन्ता आदिका कारण जीवनमार्गमा आइपरेको बाधा; कुनै काम वा विषयमा परिआउने असुविधा।