रजबन्धकी
Romanized: rajabandhakee, rajabandhakii, rajabandhaki
राजा वा राज्यले बन्धक राखेको; सरकारबाट बन्धक वा धितोमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत राज+बन्धक+ई]
1
राजा वा राज्यले बन्धक राखेको; सरकारबाट बन्धक वा धितोमा परेको।