रजाइँ
Romanized: rajaaim, rajaain, rajain, rajaim
राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [राज+आइँ]
१.
राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन।
२.
अख्तियारको एकलौटी उपयोग; रजगज; हैकम।
३.
मैमत्तापन; ढलीमली; ठसमस।
४.
सहीसही-बिसहीबिसही।