रज्जु
Romanized: rajju
डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
डोरी।
२.
घोडाको मुखमा लगाउने डोरी; लगामडोरी।
३.
नियन्त्रण गर्ने सम्पूर्ण अधिकार; बागडोर।
४.
वास्तु तथा मूर्तिकलामा चौसट्ठी हात लम्बाइको नापोलाई बुझाउने शब्द।