रज्जुमार्ग
Romanized: rajjumaarga, rajjumaarg, rajjumarg, rajjumarga
बिजुलीबाट चल्ने डोरी वा तारको बाटो; रोपलाइन; घिर्लिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बिजुलीबाट चल्ने डोरी वा तारको बाटो; रोपलाइन; घिर्लिङ।
२.
ट्रलीसेवाको गाडी हिँड्ने बाटो।