रडाको

Romanized: radaako, radako

परस्परमा हुने झैझगडा; वैमनस्य; झैझमेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लड्+आको ]

१.
परस्परमा हुने झैझगडा; वैमनस्य; झैझमेला।
२.
ठुलो हुलदङ्गा; होहल्ला; राडो।

सम्बन्धित शब्दहरू