रतिपुछ्या

Romanized: ratipuchhyaa, ratipuchhya, ratipuchhy, ratipuchy

राता टुप्पा हुने र गाईवस्तुलाई ओछ्याउने छापोका रूपमा पातहरू प्रयोग हुने एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राता टुप्पा हुने र गाईवस्तुलाई ओछ्याउने छापोका रूपमा पातहरू प्रयोग हुने एक वृक्ष।

सम्बन्धित शब्दहरू