रतिराग

Romanized: ratiraaga, ratiraag, ratirag, ratiraga

यौवनको आकर्षण; शृङ्गारिक भावना; वासनात्मक प्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रति+राग]

1
यौवनको आकर्षण; शृङ्गारिक भावना; वासनात्मक प्रेम।

सम्बन्धित शब्दहरू